जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा गायक राई पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

गायक राजेशपायल राईलाई प्रहरीले पक्राउ गरेको छ । गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले  जानकारी दिए ।

‘क्लबमा मदिरा सेवन गरी हल्ला गरेकाले उनलाई पक्राउ गरिएको हो’ उनले भने ।