जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाढीले बगाए पछिको पोखराको सेल्फी पुल

जन्मभुमि खबर,
पोखरा ।

पोखरा महानगरपालिका–१८ चङखपुरस्थित फलामे पुल जुन हर्पन खोलामा आएको बाढीले बगाएपछिको पुलको दृश्य । पछिल्लो समय  यस पुललाई पामेको सेल्फी पुल भनेर पनि चिनिन्थ्यो । यस पुलमा फोटो खिच्न, टिकटक भिडियो बनाउन अन्तरिक पर्यटकको भिड लाग्ने गर्थियो   ।

तस्वीर : राधिका कँडेल, रासस