जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल ,डिजल,मट्टीतेलमा प्रतिलिटर २/२ रूपैयाँ बढ्यो

जन्मभुमि खबर।

चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मुल्री बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

 हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।