जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९७ हजार  ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकाे महासङ्घले जनाएकाे छ । हिजो १ हजार २ सय ९० रुपैयाँ थियो।