जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पुस २४ गते कोरोना विरुद्धको खोप लगाइदै

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा पुस २४ गते मंगलबार १२ बर्ष भन्दा माथिका हालसम्म एक डोज पनि प्राप्त नगरेका वा थप डोज नलगाएका हरुलाइ कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

शहरी स्वास्थ प्रवद्न केन्द्र नयाँबजार वडा नम्बर ८ मा पुस २४ गते बिहान १०:३० बजेबाट खोप वितरण हुने भएको छ ।

फाइजर PiZerBioTech (वायोएन टेक) नामक खोप हालसम्म एक डोज पनि प्राप्त नगरेका वा थप डोज नलगाएका साथै अतिरिक्त कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।