पोखराको सृजनाचोकमा भएको दुर्घटनामा २० वर्षीय उज्वल घाइते
जन्मभुमि खबर
पोखरा
पोखरा–८ सृजनाचोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।
प्रदेश ३-०१-०२४ च १३०६ नं.को कार र ग १८ प ५१२ नं.को मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार सृजनाचोक बस्ने वर्ष २० को उज्वल थापा घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।