जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निशेधाज्ञा अवधिभर कास्की जिल्ला अदालतबाट अत्यावश्यकका सेवा मात्र सञ्चालन हुने

जन्मभुमि खबर,
पोखरा ।

तीव्र रुपमा फैलिएको कोरोना संक्रमणका कारण सेवा प्रवाहमा असर परेको भन्दै कास्की जिल्ला अदालतले एक सूचना जारी गर्दै अत्यावश्यकका सेवाका कामकारबाही हुने जानकारी दिएको छ ।

यहि असार २० गतेदेखि जिल्ला प्रशासन कास्कीले जारी गरेको निशेधाज्ञाको अवधिभर अत्यावश्क सेवा मात्र प्रवाह गरिने भएको हो ।

असार २० गतेदेखि लागु हुने गरि निम्न अनुसारको कामकारबाही हुने भएको छ ।