जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनको मुल्य

आज बिहीबार सुनको मूल्य पुनः घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले घटेर एक लाख नौ हजार सात सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधवार मात्रै प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै , आज चाँदी प्रतितोला एक हजार तिन सय ७० रुपैयाँमा यथावत् रहेको छ ।