कृष्ण पौडेल र आरती अधिकारी को ‘लुकी लुकी मायाले’ सार्वजनिक ( भिडियो सहित )
जन्मभुमि खबर
पोखरा । लोकदोहोरी गायिका आरती अधिकारीको ‘लुकी लुकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
कृष्ण पौडेलको लय र शब्दमा रहेको गीतमा आरतीलाई कृष्ण पौडेलले स्वरमा साथ दिएका छन् ।
पोखरेली युवा निर्देशक होम गुरुङले निर्देशन गरेको गीत पोखरा आसपासमा छायांकन गरिएको हो । गणेश सापकोटाको छायांकन रहेको गीतको सम्पादन सुवास अमगाईंको हो ।
गीतमा लोमस शर्मा र अमृता सापकोटाले अभिनय गरेका छन् । गायिका अधिकारीले गीत समसामयिकसहित मनोरञ्जनात्मक रहेको बताइन् । शिव हमालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्