जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको नयाँबजारमा रहेको जाल्पादेवि वर्कसपमा आगलागी हुँदा सन्दीप खड्गी घाइते

जन्मभुमि खबर,पोखरा । नयाँबजारस्थित शिवमन्दिर पछाडि रहेको क्षेत्रीय संग्रहालय नजिकैको ग्यारेजमा आगलागी भएको छ ।जाल्पादेवी अटो वर्कसपमा मोटरसाइकलको वाइरिङ सर्ट हुँदा आगलागी भएको छ । वर्कसपमा कार्यरत सन्दीप खड्गी घाइते भएका छन् । दिउँसो १ः१५ बजे आगलागी भएको थियो । पोखरा महानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।